अवैध लागूऔषध चरेश र सालकको खपटासहित ३ जना पक्राउ

मकवानपुर – थाहा नगरपालिका–९ टिपटारबाट अवैध लागूऔषध चरेश करीब १० किलो र करीब १ किलो तौलको सालकको खपटासहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने थाहा नगरपालिका–७ डाडाबास घर भएका ३५ वर्षीय दिलु भन्ने टेकबहादुर गोले, टेकबहादुरकै भतिज नाता पर्ने ३० वर्षीय गब्रे भन्ने दिलिपकुमार गोले…