भक्तपुर – लाइट स्टोन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखाको भिमेश्वर नगरपालिका–६ घर भई काठमाण्डुको चन्द्रागिरी बस्ने ३७ वर्षीय अम्मर बहादुर तामाङ, नुवाकोटको शिवपुरी गाउँपालिका–३ घर भई काठमाण्डुको सितापाईला बस्ने ४२ वर्षीय दिल बहादुर दमाई र नुवाकोट दुप्चेश्वर नगरपालिका–५ घर भई भक्तपुरको दधिकोट बस्ने ३३ वर्षीय…