काठमाण्डु- अभियन्ताको नाममा ठगी गर्ने चार जना पक्राउ परेका छन् । आफूहरूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्दै गैरकानूनी संस्था खोलेर रकम असुली धन्दामा लागेका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-६ का ३१ वर्षका राजु सुनार, ८ का २६ वर्षीय आदर्श क्षेत्री, १ का २० वर्षीया अस्मिता खत्री र २ का ४५ वर्षीय…