काठमाण्डु – विवाहको वहानामा चीन पुर्याई मानव बेचबिखन गरेको अभियोगमा उदयपुरको त्रियुगा नगरपालिका–१ जोगीदह घर भएकी ३१ वर्षीया सुन्दरी राईलाई प्रहरीले पक्राउ गरेको छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्धार भई नेपाल फर्किएकी पीडितको उजुरीको आधारमा जाहेरी दिएपश्चात मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । राईले पीडितलाई…