अवैध लागूऔषधसहित ३ जना पक्राउ

काठमाण्डु – प्रहरीले काठमाण्डु र बर्दियाबाट अवैध लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । काठमाण्डुको कीर्तिपुर नगरपालिका–६ जाल्पादेवी मन्दिर एरियाबाट अवैध लागूऔषध ब्राउनसुगर ३४ ग्राम ४० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम घर भएका २१ वर्षीय राजकुमार सुनुवार र २१ वर्षीय मनिराज मुखिया छन् । जिल्ला प्रहरी परिसर…