काठमाण्डु – अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका–९ घर भई काठमाण्डुको मित्रनगर बस्ने २१ वर्षीय विरबल घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितलाई आइफोन, घडी, लेडिज ब्याग, सुनका गरगहना, डलर सहितको लगेज कुरियर मार्फत पठाएको छु भनि कस्टम चार्ज, एण्टी मनी लाउन्डरिङ जस्ता प्रयोजनमा चार्जको लागि रकम…