जुवा खेल्दाखेल्दै पक्राउ परेका पूर्वमन्त्रीसहित ११ जना धरौटीमा रिहा

काठमाण्डु – जुवातास खेल्दाखेल्दै पक्राउ परेका नेकपा एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना धरौटीमा रिहा भएका छन् । कोशी प्रदेशका एमालेका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीसहित ११ जना गौरीघाटबाट जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेकोमा जिल्ला प्रशासन कार्यालय काठमाण्डुले १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ । रिहा हुनेमा प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्व मन्त्री राजभण्डारी,…