रवि लामिछाने र पूर्वडीआईजी जोशीलाई सोधपुछका लागि बाेलाईयाे

काठमाण्डु– सहकारीकाे बचत रकम दुरुपयोग तथा हिनामिना प्रकरणमा संसदीय छानबिन विशेष समितिले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई शुक्रबार (७ भदौ) सोधपुछका लागि बोलाइएको हो । समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ । उनलाई सुर्यदर्शन, सानोपाइला लगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा…