काठमाण्डु–जिल्ला अदालत कास्कीले पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। गितेन्द्रबाबु राई (जिबी) का आफन्त र सूर्यदर्शन सहकारीकै पूर्व सञ्चालक तथा कर्मचारीहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा अदालतले पक्राउ गर्न अनुमति दिएको बताइएको छ । पुरक जाहेरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि…