लागूऔषध मुद्दामा पूर्व सांसद श्रेष्ठ पक्राउ

काठमाण्डु – प्रहरीले पूर्व सांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद श्रेष्ठलाई बिहीबार पोखराबाट पक्राउ गरिएको छ । उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागूऔषध बिक्री गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत साउन ३ गते लागूऔषधसहित पक्राउ परेका रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश…