बागमती – आलुको बोरामुनि लुकाइछिपाई भन्सार छलेर अवैध रूपमा ल्याउँदै गरेको ठूलो मूल्य बराबरको कपडासहित २ जना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा सुनसरीबाट हेटौंडा हुँदै काठमाण्डु जाँदै गरेको बीआर ०५ जिडी १३४३ नम्बरको भारतीय ट्रकमा लोड गरिएको १ करोड…