काठमाण्डु-जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका ९ जना थुनुवा फरार भएका छन् । आज बिहान थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरू भागेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार थुनुवा कक्षको भेन्टिलेशन फोडेर ९ जना भागेका छन् । भागेका मध्ये एक जना जनकपुरको जनक चोकमा पक्राउ परेका छन् । बाँकी…