सीआईबीको डीएसपी हुँ भन्दै सरकारी कार्यालयमा ठगी गर्ने व्यक्ति पक्राउ

बाँके – डीएसपी हुँ भनी ठगी गरेको अभियोगमा दैलेखको नारायण नगरपालिका–५ बस्ने ३० वर्षीय नैनसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ । विकले विभिन्न सरकारी कार्यालयहरूमा गई आफू सीआईबी प्रहरी र राष्ट्रिय अनुसन्धानको डीएसपी हुँ भनी अनुगमनको सिलसिलामा आएको भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूसँग भेटेर कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्ने खबर प्राप्त…