काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या,चारजना पक्राउ

काठमाण्डु - काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ। काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको हाे । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। उनले भने, “गएराति दुई समूहबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको…