काठमाण्डु – प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । रूपन्देहीको कोटहीमाई गाउँपालिका–५ देवनवक्सपुरबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम १३ मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोटहीमाई गाउँपालिका–५ मझगाँवा बस्ने १९ वर्षीय सतिस कुमार ठाकुर र मायादेवी गाउँपालिका–३ कमरिया बस्ने २३ वर्षीय माहाविर यादव रहेका छन् । ईलाका…