नयाँदिल्ली पुर्‍याएर वेश्यावृत्तिमा लगाएको अभियोगमा १ जना पक्राउ

काठमाण्डु – वैदेशिक रोजगारीमा कुवेत पठाइदिन्छु भन्दै महिलालाई भारतको नयाँदिल्ली पुर्‍याएर वेश्यावृत्तिमा लगाएको अभियोगमा दाङको बबई गाउँपालिका–५ घर भएका ४५ वर्षीय पूर्णबहादुर भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पीडित महिला नयाँदिल्लीबाट २०८० असार १३ गते भाग्न सफल भएर नेपाल फर्की मानव बेचबिखन अनुसन्धान व्युरोमा जाहेरी दिएपश्चात ईलाका प्रहरी कार्यालय तुलसीपुर समेतको समन्वयमा उनलाई पक्राउ…