मासिक ४ लाख ५० हजार तलबमा काम लगाइदिने भन्दै २० लाख ठग्ने व्यक्ति पक्राउ

काठमाण्डु – वैदेशिक रोजगारीमा पठाई मासिक ४ लाख ५० हजार तलबमा काम लगाइदिने प्रलोभन देखाएर २० लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । क्यानडा पठाइदिन्छु भन्दै २० लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले झापाको हल्दिबारी गाउँपालिका–१ घर भई काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–४ कपन बस्ने ४० वर्षीय बलराम भट्टराईलाई पक्राउ गरेको छ । भट्टराईले १…