अवैध लागूऔषध चरेशसहित २ जना पक्राउ

बर्दिया – जिल्लाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध चरेशसहित २ जनालाई पक्राउ गरिएको छ । अवैध लागूऔषध चरेश २२ किलो ९५० ग्रामसहित रूकुम पश्चिम सानो भेरी गाउँपालिका–५ बस्ने ३४ वर्षीय बमबहादुर पुन पक्राउ परेका छन् । बीओपी फुटाहाबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका पुनलाई लागूपर्दाथसहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त…