काठमाण्डु – प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा छुट्टाछुट्टै स्थानबाट २ जनालाई पक्राउ गरेको छ । तनहुँकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका–१० डिगाउँ बस्ने लमजुङको मध्यनेपाल नगरपालिका–१ जितबेसी घर भएका ३० वर्षीय रघु विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विकले ती किशोरीलाई ब्यास नगरपालिका–४ स्थित होटलमा लगेर सोमबार जबरजस्ती करणी…