हँसिया प्रहारबाट श्रीमतीको हत्या गरेको अभियोग १ जना पक्राउ

सिरहा – हँसिया प्रहारबाट श्रीमती ६० वर्षीया निर्मला साहको हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । प्रहरीले सिरहा नगरपालिका–६ बसबिट्टा बस्ने ६५ वर्षीय राम उदगार साहलाई आईतबार दिउँसो पक्राउ गरेको छ । स्थानीय बसबिट्टा कमला बाँधस्थित बाख्रा चराइरहेकी निर्मलालाई रामले हँसिया प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी…