महोत्तरी – जिल्लाको बर्दिबास नगरपालिका–८ स्थितबाट अवैध लागूऔषध गाँजा करीब ६५ किलोसहित स्थानीय ३२ वर्षीय राजुप्रसाद चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हात्तिलेट र ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले ज१स ६५१७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोभित्र लुकाइछिपाई राखेको गाँजासहित अटो चालक चौधरीलाई पक्राउ गरेको हो । बरामद गाँजा…