१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४१ वर्षीय पुरुष पक्राउ

मोरङ – जिल्लामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । उर्लावारी नगरपालिका–५ मिलन चोक बस्ने ४१ वर्षीय रविन गुरूङलाई प्रहरीले पक्राउ गरेको छ । गुरूङले ती किशोरीलाई ललाइफकाई प्रलोभनमा पारी उर्लाबारी नगरपालिका–४ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी…