नक्कली प्रमाणपत्र देखाएर जागिर खाएका स्थायी शिक्षकविरुद्ध मुद्दा दायर

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा १ जना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नरहरी घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै कास्कीको पोखरा महानगरपालिका–८ स्थित श्रीराम प्राथमिक विद्यालयको स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरी जागिर खाएको आरोपमा आज विशेष अदालत काठमाण्डुमा आरोपपत्र…