एम्बुलेन्सभित्र भेटियो करीब ५२ किलो गाँजा, चालक पक्राउ

धनकुटा – जिल्लाको सागुररिगढी गाउँपालिका–६ स्थित भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करीब ५२ किलोसहित एम्बुलेन्स चालक पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–८ बस्ने ४८ वर्षीय जयदेव चेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे१च २०३२ नम्बरको मुक्तिघाट सेवा समाज हल्दिवारी झापाद्वारा सञ्चालित एम्बुलेन्सलाई…