काठमाण्डु – बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ‘एक्सन’ उत्रिएको छ । सीआईबीले बिहीबार एकैदिन ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुरुमा चर्चित व्यवसायी विनोद चौधरीका भाइ अरुण चौधरीलाई पक्राउ गर्यो । लगत्तै प्रहरीले कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायण सिंह थापालाई पक्राउ गरेको छ । त्यसपछि…