काठमाण्डु – महानगरीय प्रहरी परिसर काठमाण्डुको हिरासत कक्षबाट थुनुवालाई भगाएर फरार रहेका प्रहरी १६ वर्षपछि पक्राउ परेका छन् । प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले तत्कालीन प्रहरी जवान विरवल राय यादवलाई पक्राउ गरिएको जानकारी दिए । लागूऔषध नियन्त्रण कानून कार्यान्वयन इकाई नयाँ बानेश्वरबाट पक्राउ भई लागूऔषध खैरो हेरोइन मुद्दाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर काठमाण्डुको हिरासत…