काठमाण्डु – माल्टा पठाइदिन्छु भनी ७ लाख ठगी गरेको आरोपमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले १ जनालाई पक्राउ गरेको छ । विदेश पठाइदिने भनी ७ लाख ५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि प्रहरीले जुम्लाको हिमा गाउँपालिका–५ घर भई हाल काठमाण्डु महानगरपालिका–१५ डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई पक्राउ गरेको हो । उनले सोम्बार तामाङ…