मासिक १ लाख तलब हुने प्रलोभनमा पारेर २ लाख ठगी गर्ने महिला पक्राउ

काठमाण्डु – मासिक १ लाख तलब हुने रोजगारीमा पठाइदिने प्रलोभनमा पारेर २ लाख ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । कुवेत पठाएर रोजगारी लगाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तेह्रथुमको म्याङलुङ नगरपालिका–२ घर भई काठमाण्डु महानगरपालिका–८ गौशाला बस्ने ४३ वर्षीया जुनु तुम्बाहाङफेलाई पक्राउ गरेको छ । जुनुले १ जनालाई वैदेशिक रोजगारीका…