सर्बिया पठाइदिन्छु भन्दै साढे १३ लाख रकम ठगी गर्ने २ जना पक्राउ

काठमाण्डु – सर्बिया पठाइदिन्छु भन्दै १३ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुरको कटारी नगरपालिका–१ घर भई हाल ललितपुरको च्यासल बस्ने ४२ वर्षीय विकास कुमार घले र काठमाण्डु महानगरपालिका–९ सिनामंगल शम्भूमार्ग बस्ने टोकियो ओभरसिसका कार्मचारी ३९ वर्षीय संजय लामा छन् । उनीहरू समेतले वैदेशिक रोजगारीका…