काठमाण्डु – नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल टिकटक र फेसबूकको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका स्थायी घर भई हाल काठमाण्डुमा बस्ने ३६ वर्षीय मनोज मानव भन्ने मनोजकुमार महतो रहेका प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सामाजिक सञ्जालमा तस्वीर तथा श्रव्यदृश्यको…