कपनमा नक्कली नोट छापिरहेका १ जना पक्राउ

काठमाण्डु – नेपाल प्रहरीले कपनमा नक्कली नेपाली नोट छापिरहेका १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोल्पाको भिजेर घर भई हाल काठमाण्डु–६ मा बस्दै आएका २९ वर्षीय कार्मा लुण्डुप गुरुङ छन् । सरस्वती नगरमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी प्रभाग कपनबाट प्रहरी निरीक्षक नवराज सापकोटको कमाण्डमा खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ…