प्रिन्सिपल हत्याकाण्डका मुख्य योजनाकार महिलासहित ५ जना सार्वजनिक

बारा – कलैया उपमहानगरपालिका–६ मदरसा टोलका रूपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बारामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले मुख्य योजनाकारसहित ५ जनालाई सार्वजनिक गरेको छ । प्रहरीले घटनाका मुख्य योजनाकार कलैया उपमहानगरपालिका–६ की २२ वर्षीया राधा गुप्ता रहेको जनाएको छ । उनी बाल एकता स्कूलकी…