यात्रु बसबाट लागूऔषधसहित १ जना पक्राउ

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको यात्रु बसबाट ठूलो परिमाणमा लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–६ घर भएका ४० वर्षीय रविन्द्र केसी रहेका छन् । उनको साथबाट नेपालमा प्रतिबन्धित लागूऔषध फेनारगन ३०० पिस, डाइजापाम ३०० पिस र नुरफिन ३०० पिस गरी ९०० पिस बरामद गरिएको पर्साका प्रहरी नायब…