विद्युत्‌का फोरम्यान २५ हजार घुससहित पक्राउ

काठमाण्डु – सुनसरी जिल्लाको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले महतोलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । अख्तियारद्वारा जारी विज्ञप्तिमा…