धनगढी – सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट लागूऔषध ब्राउनसुगर १ ग्राम १५० मिलिग्रामसहित बोराडाँडी बस्ने २२ वर्षीय विज्ञान बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारबाट लागूऔषध खैरो…