सशस्त्र प्रहरीको लिखित परीक्षामा सहभागी १४ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाण्डु – सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा सहभागी १४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । स्थानीय प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जना नक्कली परीक्षार्थीलाई शनिबार दिउँसो पक्राउ गरेको हो । नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रले स्थानिय…