महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित दुईजना पक्राउ

दोलखा - सशस्त्र प्रहरीले बुधबार महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिल्लाको ठूलोपात गाउँपालिका–९ बस्ने असिम भूजेल र सिन्धुली जिल्लाको कमलामाई नगरपालिका बस्ने मनोज भुजेल रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरका प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले बताए । दुवै जना भारत बिहारको भिठ्ठामोड शहरबाट प्लास्टिकको कालो…