क्यानडा पठाइदिन्छु भन्दै २७ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाण्डु महानगरपालिका–९ बस्ने कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ घर भएकी ५१ वर्षीया गीता भण्डारीलाई आईतबार प्रहरीले पक्राउ गरेको छ । गीताले क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय…