काठमाण्डु – प्रहरीले कलाकारहरुको फेसबुक ह्याक गर्ने १४ वर्षीय युवकलाई पक्राउ गरेको छ । साइबर ब्यूरोले फेसबुक ह्याक गर्ने युवकलाई पर्साबाट पक्राउ गरेको छ । ब्यूरोका प्रवक्ता नविन्द अर्यालले पर्साको बहुदरमाई नगरपालिका–५ का १४ वर्षीय युवकले कलाकार दीपाश्री निरौलालगायतको फेसबुक ह्याक गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए । उनले फेसबुक ह्याक गरेर साथीहरुसँग पैसा माग्दै…