प्रवीण बाँस्तोला मृत्यु प्रकरणः फरार दुई जना पक्राउ

काठमाण्डु – उर्लाबारी–५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणमा फरार रहेका दुई जना पक्राउ परेका छन् । प्रहरीले उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेली र झापाको गौरादह नगरपलिक–९ का ३१ वर्षीय दीपेश पौडेललाई शुक्रबार साँझ भैरहवाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवले बताए । उनले पक्राउ परेका दुबैलाई जिल्ला प्रहरी…