श्रीमतीसँगै ओछ्यानमा भेटिएका युवकको हत्या, यसरी बन्यो हत्याको योजना

कपिलवस्तु – कपिलवस्तु नगरपालिका–८ बेलौहाका १८ वर्षीय युवक विजयबहादुर कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकै घरका ३ जनालाई पक्राउ गरेको छ । स्थानीय ३२ वर्षीय रमेश कहार, २३ वर्षीय अनिल कहार र २२ वर्षीया वासमती कहारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए । वासमतीसँग प्रेम सम्बन्ध रहेका विजयबहादुर कुर्मीलाई उनका (वासमतीका) पति…