१० लाख रुपैयाँसहित दुबई जान लागेका युवक विमानस्थलबाट समातिए

काठमाण्डु – अवैध तरिकाले रकम विदेश ल्यौजान लागेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेका काठमाण्डु महानगरपालिका–१४ कलङ्की घर भएका आशिष खाती क्षेत्रीलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाको एक्स रे मेसिनमा चेकिङ गर्दा आशिषको कालो रङ्गको सुटकेसभित्र १० लाख रुपैयाँ…