सामाजिक सञ्जालमार्फत ठगी गर्ने दुई जना पक्राउ

काठमाण्डु – सामाजिक सञ्जालमार्फत ठगी गर्ने दुई जना पक्राउ परेका छन् । फेसबुक, ह्वाट्स एपको माध्यमबाट अनलाईन ठगी गर्ने सन्तोष श्रेष्ठ र आशा श्रेष्ठलाई काठमाण्डुको सुन्धाराबाट महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । उनीहरुले फेक आइडी बनाएर आफुलाई नेदरल्याण्डको नागरिक बताउँदै नेपाल घुम्न आउने, विवाह गर्ने, आइफोन पठाईदिने जस्ता प्रलोभनमा पारी ४१,९८,४५० रुपैया ठगी गरेका…