पोखरामा होटलमा लगेर आफ्नै छोरीमाथि बलात्कार

कास्की – आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । १३ वर्षीया नाबालिग छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३९ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो । उनले छाेरीमाथि विगत केही वर्षदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएका थिए । त्यस्तै मंसिर ६ गते एउटा होटलमा लगेर जवरजस्ती अश्लिल फोटो तथा भिडियो देखाई…