जनकमुर – प्रहरीले महोत्तरीकाे झा दम्पती हत्या प्रकरणमा संलग्न भएको आशंकामा थप तीन जनालाई प्रक्राउ गरेको छ । महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरण पछि हत्या गरिएको आशंकामा प्रहरीले स्थानीय विकास झा, कैलास झा र शम्भु झालाई पक्राउ गरेको हो । उनीहरू तीनैजना झा दम्पतीको नातेदार…