काठमाण्डु – प्रहरीले उदयपुर र बर्दियाबाट अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ कमानबाट अवैध लागूऔषध गाँजा करीब ११ किलो ८५२ ग्रामसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहाको लहान नगरपालिका–१७ बस्ने ४५ वर्षीया लिला देवी राम र लहान नगरपालिका–८ बस्ने ४० वर्षीया अस्मिता राम रहेका…