काठमाडौंको तीनथानामा ट्रकभित्र किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, तीनथानामा एक युवती सामुहिक बलात्कृत भएकी छन् । मंगलबार तीनथानामा पार्किङ गरेर राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्रै चालक तथा सहचालक ३ जना मिलेर किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् । घटनालगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थानकोटस्थित महानगरीय प्रहरी वृत्तका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । डीएसपी श्रेष्ठका अनुसार मंगलबार…