काठमाण्डु – करोडौं रकम ठगेर फरार रहेका एक जना भक्तपुरबाट पक्राउ परेका छन् । झापा, बारा, पर्सा, सर्लाही बस्ने २२ जनाको करोडौं रकम ठगेर फरार झापा दमक नगरपालिका–१० का २९ वर्षीय मनीष अग्रवाल भनिने चन्दन जिन्दललाई प्रहरीले भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका अनुसार जिन्दलले २२ जनाबाट सात करोड ८१ लाख ४२…