कुलेश्वरमा एटीएम फोडिरहेको अवस्थामा युवक पक्राउ

काठमाण्डु – काठमाण्डुको कुलेश्वरमा एटिम फोडिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले ती किशोरले उक्त एटीएम फोडदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको…