विदेश पठाउने भन्दै साढे ४६ लाख ठगी गर्ने तामाङ पक्राउ

काठमाण्डु – प्रहरीले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोको बलेफी गाउँपालिका–६ माङ्खाका ३७ वर्षीय तुल बहादुर तामाङलाई प्रहरीको टोलीले पक्राउ गरेको हो । उनले वैदेशिक रोजगारीमा पठाउने भन्दै ४६ लाख पचास हजार रुपैयाँ ठगी गरेका थिए । ठगी गरेको आरोपमा उनलाई वैदेशिक रोजगार कसूर मुद्दामा १ वर्ष…